Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

“महानिरीक्षक अर्यालको निर्देशन: प्रभावबाट मुक्त भई इमानदार जनसेवामा खटिनुहोस्”

“महानिरीक्षक अर्यालको निर्देशन: प्रभावबाट मुक्त भई इमानदार जनसेवामा खटिनुहोस्”

काठमाडौं।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई कुनै पनि बाह्य प्रभावबाट मुक्त रहँदै जिम्मेवार र इमानदार जनसेवामा खटिन निर्देशन दिएका छन्। सशस्त्र प्रहरी निरीक्षक १६औं समूहका अधिकृतहरूको दीक्षान्त समारोहमा उनले राज्य, सङ्गठन, र आम नागरिकको आशा पूरा गर्न व्यावसायिक क्षमताका साथ कार्यक्षेत्रमा परिचालन हुन प्रोत्साहित गरे।

महानिरीक्षक अर्यालले विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, तथा विशिष्ट व्यक्ति र प्रतिष्ठान सुरक्षाजस्ता संवेदनशील जिम्मेवारीमा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिका रहेको बताए। उनले “राजस्व चुहावट नियन्त्रणमा पनि सङ्गठनले ठोस परिणाम दिइरहेको छ, जसमा तपाईंहरूको योगदान थप प्रभावकारी हुने आशा राखेको छु,” भने।

ADVERTISEMENT

दीक्षान्त समारोहमा सहभागी भएका १६औं समूहका ४५ प्रशिक्षार्थी (३ महिला र ४२ पुरुष) दीक्षित भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित समारोहमा आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई सम्मानित गरियो।

ADVERTISEMENT
ADVERTISEMENT

सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीका अनुसार, २०८० साउन १० मा सुरु भएको यो तालिम तीन चरणमा विभाजित थियो। प्रशिक्षार्थीहरूले कन्भेन्सनल ट्याक्टिस, व्यक्तिगत बन्दोबस्ती, कवाज, हतियार तालिम, प्राथमिक उपचार, परम्परागत युद्धकला, तथा फिल्ड र ब्याटल क्राफ्टजस्ता विभिन्न विषयहरूमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए, जुन २१ विशेषज्ञ प्रशिक्षकहरूले प्रदान गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.