Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आज औँसीको दिन तिहारको कुनै पर्व छैन, शनिबार गाई पूजा सहित छवटा पर्व

आज औँसीको दिन तिहारको कुनै पर्व छैन, शनिबार गाई पूजा सहित छवटा पर्व

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक, अर्थात् तिहारको अवसरमा, आज औँसीको दिन भए तापनि कुनै पर्व नमनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले औँसी बेलुकी भएका दिन लक्ष्मीपूजा बिहीबार नै सम्पन्न भएको र गाई पूजासहितका विशेष पर्वहरू शनिबार पर्ने जानकारी दिएको छ।

समितिले जारी गरेको विज्ञप्तिमा औँसीमा खासगरी पितृकर्म गरिने र यसलाई पर्वका रूपमा मानिने भए पनि यस वर्षको औँसीमा सूर्योदय भएका कारण तिथिमा घटबढ देखिएको जनाएको छ। यस कारण, तिहार चाड सामान्य पाँच दिनको सट्टा यस वर्ष छ दिनसम्म लम्बिएको छ।

ADVERTISEMENT

शनिबार कार्तिक १७ गतेको दिनमा गाई पूजा, गोवद्र्धन पूजा, बलिपूजा, हलीतिहार, म्ह पूजा र नेपाल संवत् ११४५ को प्रारम्भ गरी कुल छ पर्व एकै दिन मनाइने उल्लेख छ। नेपालका केही समुदायमा औँसीकै दिन गाई पूजा गर्ने परम्परा भए पनि धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाई पूजा गर्नुपर्ने भएकाले यसलाई शनिबारको दिनमा मनाउन सुझाव दिइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

तिहारको अन्तिम दिन, कात्तिक १८ गते आइतबार दिदीबहिनीहरूले दाजुभाइलाई परम्परागत रूपमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ तिहार समापन गर्ने प्रचलन छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.