Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

Oplus_131072

लहान – सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरमा माघ २७ गते राति एक दलित समुदायकी युवतीमाथि बलात्कार भएको छ। तर, कानुनी प्रक्रिया अघि बढाउने साटो गाउँमै पञ्चायती मिलापत्र गराउने प्रयास भएको स्थानीयवासीले बताएका छन्।

ADVERTISEMENT

पञ्चायती निर्णयअनुसार दोषीलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्ने फैसला गरिएको थियो। तर, जरिवाना रकम बाँडफाँटका विषयमा पञ्चहरूबीच विवाद भएपछि गाउँमै झगडा भएको थियो।
हिजो साँझ घरका अन्य सदस्यहरू बाहिर रहेका बेला युवती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी छन्। परिवारका सदस्यहरू फर्किंदा घरको ढोका बाहिरबाट चुकुल लागेको थियो। युवतीले आत्महत्या गरेको दाबी गरिए पनि घटनालाई नियोजित हत्या हुनसक्ने आशंका गरिएको छ।युवतीको शव लहान अस्पतालमा राखिएको छ भने भोलि पोस्टमार्टमका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। स्थानीयवासीहरूका अनुसार, घटना बाहिर आउन नदिन दबाब दिने प्रयास भइसकेको छ।
यस्तो गम्भीर घटनामा प्रशासन र स्थानीय सरकार किन मौन छन्? कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा गाउँमै पञ्चायती मिलापत्र गराउने प्रवृत्तिले न्याय अन्योलमा पर्ने मानव अधिकारकर्मीहरूको चिन्ता छ।
पीडित परिवार र स्थानीय अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घटनालाई गम्भीर रूपमा नलिए स्थानीयस्तरबाट आन्दोलन चर्काइने चेतावनी समेत दिइएको छ। सरकार र प्रशासनले न्याय सुनिश्चित नगर्ने हो भने यस्ता घटनाहरू पुनः दोहोरिने स्थानीय बासिन्दाहरूको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.