Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बोर्ड टपर उत्पादन गर्दै पिनाकल कलेज, मेडिकल तथा इन्जिनियरिङ छात्रवृत्तिमा अग्रस्थान

बोर्ड टपर उत्पादन गर्दै पिनाकल कलेज, मेडिकल तथा इन्जिनियरिङ छात्रवृत्तिमा अग्रस्थान

महेश सिंह लहान –ललितपुर काठमाडौं भ्याली भित्र लगनखेल स्थित संचालनमा रहेको पिनाकल एकेडमी कलेजले मेडिकल,इन्जिनियरिङ तथा IT प्रवेश परीक्षामा सर्वाधिक छात्रवृत्ति दिलाउने उक्त कलेज निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। २८ वर्षको इतिहास बोकेको यो कलेजले SEE, +2 तथा विभिन्न छात्रवृत्ति परीक्षामा सर्वाधिक टपर उत्पादन गर्ने संस्थाको रूपमा आफूलाई स्थापित गरिसकेको छ।

सुनिल कुमार चौधरी साधारण परिवारबाट बोर्ड टपर हुँदै MBBS छात्रवृत्ति सम्मको यात्रा सुनिश्चित गरेका छन्।
सिरहाको सलहेश फुलवारी सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी सुनिल कुमार चौधरीलेलेले MBBS छात्रवृत्ति परीक्षा-२०८१ मा उच्च अंक ल्याएर पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
२०७८ सालको SEE परीक्षामा ३.९० GPA (A + Grade) र पिनाकल कलेजबाट +2 Science मा ३.९६  A +GPA ल्याउँदै बोर्ड टपर MBBS छात्रवृत्ति परीक्षामा देशभर उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
साधारण आर्थिक अवस्था भएका चौधरीले लगातारको मेहनत र पिनाकल कलेजको उत्कृष्ट शिक्षण विधिको कारण बोर्ड टपरदेखि मेडिकल छात्रवृत्ति विजेतासम्मको यात्रा तय गर्न सफल भएका हुन्।
लहानमा आयोजित विशेष कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरीले सुनिल चौधरीलाई ५१ हजार रुपैयाँ नगद सहयोग प्रदान गर्दै उनको सफलतालाई कदर गरे।

ADVERTISEMENT

उनको मेहनतको सम्मान गर्दै पिनाकल कलेजले नगद सहयोगसहित उनका अभिभावकलाई सम्मान गर्‍यो। कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष सरद राज न्यौपाने, प्राध्यापक तथा साईन्स कोडिनेटर दिपेन्द्र कुमार यादव,प्रोग्राम कोडिनेटर रबि तिमल्सिना तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
नेपालभरका शैक्षिक संस्थाहरूको मूल्यांकनमा पिनाकल कलेज चौथो स्थानमा, भने ललितपुर जिल्लामा दोस्रो स्थानमा पर्न सफल भएको छ। वर्ष २०८० मा “Best Board Topper Achiever Award” प्राप्त गर्दै यस कलेजले आफ्नो शैक्षिक उत्कृष्टता पुनः प्रमाणित गरेको छ।
यस कलेजका विद्यार्थीहरू बोर्ड परीक्षामा मात्र नभई, मेडिकल तथा इन्जिनियरिङ छात्रवृत्ति परीक्षामा पनि अग्रस्थानमा रहँदै आएका छन्। हालै सुनिल कुमार चौधरीले +2 Science मा ३.९६  A +GPA ल्याउँदै बोर्ड टपर MBBS छात्रवृत्ति परीक्षामा देशभर उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन।

ADVERTISEMENT
ADVERTISEMENT

पछिल्लो समय केशव राज पोखरेल,विश्वम्बर थापा,प्राञ्जल तिवारी, सुनिता घिमिरे,लगायतका विद्यार्थीहरूले छात्रवृत्ति परीक्षामा उच्च स्थान हासिल गरेका छन्।
कलेजका फाउन्डर प्रिन्सिपल डा. ऋषि तिवारी भन्छन्,”हाम्रा विद्यार्थीहरू निरन्तर बोर्ड टपर हुँदै छात्रवृत्ति परीक्षा पनि उत्तीर्ण गरिरहेका छन्। हाम्रो शिक्षण पद्धति र विद्यार्थीहरूको लगनशीलताकै कारण उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल भइरहेका छन्।”

शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास तथा व्यावसायिक सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको पिनाकल कलेजमा निम्न कार्यक्रमहरू उपलब्ध रहेका छन्:, Soft Skills Training.Motivational Training, Yoga तथा Meditation. Hotel Management, Graphic Designing,Banking & Corporate Leadership.SEE पास गरेका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा, छात्रवृत्ति अवसर, तथा उत्कृष्ट नतिजा प्राप्त गर्न पिनाकल कलेज पहिलो रोजाइ बन्दै गएको छ। योग्य विद्यार्थीहरूलाई पूर्ण वा आंशिक छात्रवृत्ति समेत प्रदान गरिन्छ।
नेपालकै अग्रणी कलेज -मेडिकल, इन्जिनियरिङ, तथा IT प्रवेश परीक्षामा सर्वाधिक छात्रवृत्ति दिलाउने, बोर्ड टपर उत्पादन गर्ने प्रमाणित शैक्षिक संस्था ,अनुशासन, आधुनिक शिक्षण पद्दति, र विद्यार्थी केन्द्रित वातावरण, व्यक्तित्व विकास तथा व्यावसायिक तालिमहरू, शैक्षिक उत्कृष्टता प्रमाणित: Best Board Topper Achiever Award – २०८० गरेको हो।
२८ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पिनाकल कलेज आगामी दिनमा पनि विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान जारी राख्ने प्रतिवद्धता व्यक्त गर्छ। उक्त कलेज लगनखेल  ललितपुर,काठमाडौं भ्यालीमा अव्यवस्थित छन्। कलेज अध्ययनका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ, जसप्रति विद्यार्थी तथा अभिभावकहरू उत्साहित देखिन्छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...