Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तराई–मधेशमा भूकम्पको धक्का, स्थानीयवासी त्रसित

कीर्तिपुरलाई केन्द्रविन्दु बनाएर काठमाडौंमा भूकम्पको धक्का

प्रदीप सिंह, लहान

सिराहा जिल्लाको लहान नगरपालिका तथा मधेश प्रदेशका विभिन्न क्षेत्रमा आज दिउँसो २ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको झट्का मधेश प्रदेशको राजधानी जनकपुरसहित आसपासका जिल्लाहरूमा समेत अनुभूति भएको थियो।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै स्थानीयवासी त्रसित भई घरबाट बाहिर निस्केर सुरक्षित स्थानमा पुगेका थिए। विशेषगरी बहु–तले भवन तथा पुराना घर भएका क्षेत्रका मानिसहरू बढी भयभीत देखिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

हालसम्म कुनै ठूला क्षति वा घाइते भएको विवरण प्राप्त नभए पनि भूकम्पको प्रभावबारे थप जानकारी संकलन भइरहेको छ। भूकम्पको केन्द्रबिन्दु तथा मापनबारे आधिकारिक निकायको प्रतिक्षा गरिएको छ।

स्थानीयवासी भन्छन्, “हामीले अचानक घर हल्लिएको महसुस गर्यौं र सबैजना डराएर बाहिर निस्कियौं। केही क्षणपछि अवस्था सामान्य भएपछि मात्र पुनः घर फर्कियौं।”

यसअघि पनि मधेशमा साना–ठूला भूकम्पका झट्का महसुस हुँदै आएका छन्। विज्ञहरूका अनुसार तराई–मधेश भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये एक भएकाले सचेत रहन आवश्यक छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.