Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

Oplus_131072

महेश सिंह
लहान १चैत- सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पस मा छात्रसंघ निर्वाचनको मनोनयन पत्र वितरणमा विवाद उत्पन्न भएपछि विद्यार्थी संगठनहरूले क्याम्पसमा तालाबन्दी गरेका छन्।
क्याम्पस प्रमुख सञ्जय चौधरी द्वारा मनोनयन पत्र नदिइएको भन्दै समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारी र अनेरास्ववियु (एस) ले संयुक्त रूपमा क्याम्पस प्रमुखको कार्यकक्ष र निर्वाचन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

ADVERTISEMENT

निर्वाचन प्रक्रियामा निष्पक्षता नभएको आरोप लगाउँदै समाजवादी विद्यार्थी युनियन नेपालसहितका संगठनहरूले आन्दोलन चर्काएका छन्। उनीहरूले मनोनयन पत्र नपाएका अन्य विद्यार्थी संगठनहरूसँग मिलेर आन्दोलनलाई तीव्र बनाउने चेतावनी दिएका छन्।
यता, क्याम्पस प्रशासन र निर्वाचन समितिले विवाद समाधानका लागि छलफल भइरहेको बताएको छ। आउँदो चैत्र ५ गतेका लागि तय गरिएको निर्वाचन प्रभावित हुने देखिएको छ, किनकि चुनावी सरगर्मी बढ्दै जाँदा विद्यार्थीबीच आक्रोश चुलिएको छ।

विवाद समाधानका लागि क्याम्पस प्रशासन, विद्यार्थी संगठन र निर्वाचन समितिबीच समन्वय आवश्यक देखिएको छ। यदि सहमति नभएमा निर्वाचन प्रक्रिया अन्योलमा पर्न सक्ने आँकलन गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.