Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग

सिरहामा ठगी गिरोह सक्रिय, कारबाहीको माग
ADVERTISEMENT

सिरहा – जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा ठगी गर्ने एक गिरोह सक्रिय रहेको खुलेको छ। पीडितहरूले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिन खोज्दा प्रहरीले उजुरी नलिएको गुनासो गरेका छन्।
स्थानीय खेलानन्द साहु सोनारका छोरा, २४ वर्षीय शिवनाथ साह र उनका सहयोगीहरूले बिना दर्ता अलिगल मोबाइल पसल सञ्चालन गरी गाउँका सोझा-सिधा मानिसहरूलाई ठग्ने गरेको आरोप लागेको छ। उनीहरू आर्थिक कारोबारका नाममा रकम लिएर फरार हुने, कामदारहरूलाई तलबी ठगी गर्ने तथा धम्की दिने कार्यमा संलग्न रहेको पीडितहरूको भनाइ छ।
शिवनाथ साह र उनको गिरोहले स.९प. ४४०२ नम्बरको १२० CC को पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका छन् भने धनगढीबजारमा मोबाइल पसल सञ्चालन गर्दै आएको बुझिएको छ।
स्थानीय स्रोतहरूका अनुसार आरोपित शिवनाथ साहले केही पत्रकारहरूसँग अश्लील भाषा प्रयोग गर्दै धम्की दिएका छन्। यस विषयमा दर्जनौं पत्रकारहरुले समेत चासो देखाएको छ।
पीडितहरूले आरोपितहरूविरुद्ध कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका थिए। तर, प्रहरीले उजुरी नलिएको तथा उल्टै आरोपितहरूले आफूलाई बचाउन झुटा उजुरी दिने प्रयास गरिरहेको गुनासो गरेका छन्।
शिवनाथ साहका पूर्वकामदार, ४० वर्षीय निर्दोष दिपेन्द्र खत्री, जो माँ भवानी मोबाइल सर्भिस सेन्टरमा काम गर्थे, उनीमाथि झुटा आरोप लगाएर फसाउने षड्यन्त्र भइरहेको पीडितहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरू र पीडितहरूले सम्बन्धित निकायलाई यथाशीघ्र अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्। सिरहा प्रहरीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.