Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चुरे संरक्षणका लागि तीनै तहको सरकार र राज्यका निकायबीच सहकार्य अपरिहार्य

चुरे संरक्षणका लागि तीनै तहको सरकार र राज्यका निकायबीच सहकार्य अपरिहार्य

लहान :चुरे विनासले खासगरि मधेशका जिल्लाहरुमा प्रतिकुल असर पारेको भन्दै सरोकारवालाले यसको संरक्षणमा तीनै तहको सरकारको साथसाथै राज्यका अंगहरुबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल ध्ययका साथ मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयले सिरहाको लहानस्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षत्रको सभाहलमा आयोजित चुरे सम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले चुरे संरक्षणको लागि संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका हुन् ।

ADVERTISEMENT

कार्यक्रमका मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले चुरे क्षेत्र मधेशको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण गर्नु सबैको बराबर दायित्व भएको बताउनुभयो । “राज्यका निकायहरुले चुरे क्षेत्रलाई आफ्नै ठानेर समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा यसको संरक्षणमा जोड दिन एकदमै आवश्यक रहेको छ”, उहाँले भन्नुभयो,“चुरेले सबैलाई समेट्ने भएकाले स्थानीय पालिका प्रमुखको नेतृत्वमा समन्वय र सहकार्य गरिदा उत्तम देखिन्छ ।”

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममो प्रदेश वन निर्देशनालय जनकपुरका प्रेदश वन निर्देशक जगन्नाथ प्रसाद जयसवालले वन विनास र चुरे क्षेत्रको प्राकृतिक स्रोतसाधन माथिको अवैध दोहनका कारण जमिन मुनिको पानीको सतह सुक्दै गएकाले स्थिति भयावह बन्दै गएको बताउनुभयो । उहाँले चुरेको संरक्षणको लागि सबै निकाय र संयन्त्रको उत्तीकै जिम्मेवारी रहेकाले जमिनमा ‘वाटर रिचार्ज’को लागि जलाधार क्षेत्रको संरक्षण तथा पानी पोखरीहरु निर्माणमा जोड दिनुपर्ने धारण राख्नुभयो ।

त्यसैगरि डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले चुरेको अवस्था र यसको संरक्षण तथा व्यवस्थापनका लागि हालसम्म गरिएका कार्यक्रमहरुको प्रगतिको अवस्था बारेमा ‘पावरपोइन्ट’ प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा धनुषा, सिरहा, सप्तरी र उदयपुर गरि चार जिल्लाका डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, स्थानीय तहका जन प्रतिनिधि, भू—तथा जलाधार कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.