Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निजी मेडिकल कलेजलाई कडाइ : निर्णयको मितिदेखि नै चिकित्सकलाई भत्ता अनिवार्य

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकहरूलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिन अनिवार्य गरेको छ।
आयोगको माघ २५ गतेको १६औँ बैठकले मासिक ४८ हजार ७३७ रुपैयाँ भत्ता दिने निर्णय गरे पनि कार्यान्वयनमा आनाकानी भएपछि आयोगले थप कडाइ गर्दै कार्यान्वयनमा जोड दिएको हो।

ADVERTISEMENT

बैठकमा निजी मेडिकल कलेजको मागलाई ध्यानमा राख्दै स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलको प्रतिवेदन स्वीकृत गरिएको छ।
कार्यदलका संयोजक डा. दीपक काफ्लेले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन्। उक्त प्रतिवेदनले चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम प्राविधिक समिति गठन गरी शुल्क र सिट संख्या पुनरावलोकनको बाटो खोलेको छ।

निजी मेडिकल कलेजहरू स्रोतको अभाव देखाउँदै निर्वाह भत्ता दिन आनाकानी गर्दै आएपछि तीन पटकसम्म आयोग बैठक बसेर समाधान निकालिएको हो।
बैठकपछि सहअध्यक्ष रघुजी पन्तले अब निजी मेडिकल कलेजहरूले माघ २५ को मितिबाटै भत्ता दिनुपर्ने र आवासीय चिकित्सकहरूले आन्दोलन फिर्ता गरी काममा फर्कनुपर्ने बताए। साथै शुल्क पुनरावलोकन प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.