Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीलाई बधाई, सहकार्यप्रति अपेक्षा व्यक्त

नयाँ दिल्ली, १६ बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीलाई निर्वाचन जितको बधाई दिँदै दुबै देशबीचको सम्बन्ध मजबुत पार्ने आशा व्यक्त गरेका छन्।

हाम्रो साझेदारी सुदृढ गर्न र जनताको हितमा थप अवसरहरू अनलक गर्न तपाईं सँग सहकार्य गर्न उत्साहित छु,” प्रधानमन्त्री मोदीको वक्तव्यमा उल्लेख गरिएको छ।

ADVERTISEMENT

मोदीले भारत र क्यानडा साझा लोकतान्त्रिक मूल्य, कानूनको शासनप्रति प्रतिबद्धता र जनस्तरको सम्बन्धद्वारा आबद्ध रहेको पनि बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

भारत र क्यानडाबीचको सम्बन्ध २०२३ मा क्यानडाका एक सिख नागरिक हरदीप सिंह निज्जरको हत्या प्रकरणपछि चिसिएको थियो। निज्जर “खालिस्तान” अभियानका अगुवा थिए, जसले भारतको भूभागबाट अलग सिख राज्य माग गर्दै आएको छ। क्यानडाले निज्जरको हत्यामा भारतको संलग्नताको आरोप लगाएको थियो, जुन भारतले अस्वीकार गर्दै आएको छ।

यस प्रकरणपछि दुवै देशले आफ्ना कूटनीतिज्ञहरू फिर्ता बोलाउँदै सम्बन्धमा थप तनाव ल्याएका थिए। भारतले खालिस्तान आन्दोलनलाई आतंकवादसँग जोड्दै कडा कारबाहीको माग गर्दै आएको छ, जबकि पश्चिमी मुलुकहरूमा ठूलो संख्यामा सिख समुदाय बसोबास गर्दै आएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.