काठमाडौँ १४ जेठ । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अखिल (क्रान्तिकारी) ले काठमाडौँको बागबजारमा मसाल जुलुससहित प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरिएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि उठेका भ्रष्टाचारका आरोपपछि विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूले राजीनामाको माग चर्काएका छन्।















