Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिराहाको प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प, चिकित्सकमाथि दुव्र्यवहारको आरोप

सिरहा । प्रादेशिक अस्पताल सिरहामा चिकित्सकमाथि अभद्र व्यवहार र सुरक्षा प्रत्याभूतिको माग गर्दै आइतबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बाहिरङ्ग (ओपीडी) सेवा ठप्प पार्दै अस्पताल परिसरमा शान्ति सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

गत शनिबार सिराहा नगरपालिका–६ का १२ वर्षीय राजन महराको उपचारका क्रममा मृत्यु भएको थियो। यस घटनापछि पीडित बालकका आफन्तहरू तथा वडा अध्यक्ष इन्द्रजित यादवसहितका व्यक्तिहरूले चिकित्सकमाथि गालीगलौज र हुलहुज्जत गरेको चिकित्सकहरूले आरोप लगाएका छन्। चिकित्सकहरूका अनुसार सो घटनाले अस्पतालको शान्त वातावरण विथोलिएको छ र उनीहरू आफूहरू असुरक्षित महसुस गरिरहेका छन्।

घटनापछि चिकित्सकहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा यस्ता प्रकारका आक्रमणहरू दुःखद् रहेको बताएका छन्। विज्ञप्तिमा दोषीमाथि कडा कारबाहीको माग गरिएको छ, साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षा सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराइएको छ। विज्ञप्तिमा चिकित्सकसहित अन्य अस्पताल कर्मचारीहरूको पनि हस्ताक्षर गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सेवा ठप्प भएपछि उपचारका लागि विभिन्न गाउँबाट आएका बिरामीहरू समस्यामा परेका छन्। ओपीडी कक्ष बन्द छ भने चिकित्सकहरूको कार्यकक्ष पनि सिल गरिएको छ। अस्पतालको नियमित सेवा अवरुद्ध हुँदा सर्वसाधारणलाई ठूलो कठिनाइ भएको छ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले भने ओपीडी सेवा ठप्प भएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.