Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उपमेयरविरुद्धको उजुरीपछि आरोप-प्रत्यारोप, महतो भन्छन्-षड्यन्त्र भयो

उपमेयरविरुद्धको उजुरीपछि आरोप-प्रत्यारोप, महतो भन्छन्-षड्यन्त्र भयो

लहान १७ असार ।लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले आफूले कुनै सुन पसलबाट सुन उधारोमा नलिएको स्पष्ट पारेका छन्। उनले आफूमाथि लगाइएको आरोप झूठो भएको र नगरप्रमुख महेश चौधरीले बदनाम गर्न षड्यन्त्र गरेको दाबी गरेका छन्।

विकास ट्रेडर्स नामको सुन पसलले लहान नगरपालिकामा उजुरी दर्ता गराउँदै उपमेयर महतोले दुई लाख ५१ हजार ४३० रुपैयाँ बराबरको सुन उधारोमा लिएको तर अहिलेसम्म रकम नतिरेको दाबी गरेको छ। तर महतोले भनेका छन्, मैले कसैबाट सुन लिएको छैन, ती सबै आरोप झूठा हुन् र राजनीतिक प्रतिशोधका कारण लगाइएका हुन्।

jaahiriमहतोले आरोप लगाए कि नगरप्रमुख चौधरीकै इसारामा आफूलाई फसाउन सुन पसलधनीलाई प्रयोग गरिएको हो। यदि मैले साँच्चै सुन लिएको छु भने प्रमाण देखाउनुहोस्, नत्र मेरो चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन, उनले भने।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उनले यस्तो उजुरी नगरप्रमुखकै निर्देशनमा दर्ता भएको पनि बताए। फेसबुकमा सार्वजनिक भएको उजुरीमा मेयर चौधरीले उक्त उजुरीलाई बोर्ड बैठकमा पेश गर्न भनेको उल्लेख छ।

महतोले भने, नगर प्रमुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले सबैलाई समेटेर नगरको विकासमा लाग्नुपर्ने हो। तर चौधरीले व्यक्तिगत रिसइबीका आधारमा अधिकारको दुरुपयोग गरिरहेका छन्।

यो विषयमा स्थानीय बुद्धिजीवी, नागरिक समाज र विभिन्न पार्टीका प्रतिनिधिहरूले पनि चिन्ता व्यक्त गरेका छन्। एक नेताले भने, जनताको काम गर्नु पर्ने मेयर आफैंले झगडा बढाउने काम गर्नु राम्रो होइन।

स्थानीयबासीहरूले प्रमुख र उपप्रमुख दुवैलाई मिलेर काम गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइ छ — जनताले सेवा र विकास चाहन्छन्, झगडा र राजनीतिक बदला होइन।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...