Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निर्वाचन आयोगले २१ फागुनको निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी

उपनिर्वाचनको तयारी तीव्र: उम्मेदवारको सूची आज सार्वजनिक हुँदै

काठमाडौं ।निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्न तयारी सुरु गरेको छ। आयोगमा कार्यक्रमको खाका बनिसकेको छ भने पदाधिकारीहरूले त्यसमाथि छलफल गरिरहेका छन्। आयोग स्रोतका अनुसार, “पदाधिकारीहरूको बैठक टुंगिनासाथ कार्यक्रम तालिका सार्वजनिक हुनसक्छ।”

आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी गरेको छ। सो समयसीमा भित्र दर्ता नहुने दलले आगामी २१ फागुनको निर्वाचनमा भाग लिन पाउने छैनन्। त्यसपछि आयोगले फेरि दल दर्ताको आह्वान गर्नेछ र नयाँ दर्ता हुने दलले १० मंसिर हाराहारीको समयमा फेरि निर्वाचनका लागि दर्ता गर्नुपर्नेछ।

ADVERTISEMENT

उम्मेदवारहरूको मनोनयन मिति तय गर्न आयोगले करिब डेढ महिनाको समय राख्ने तयारी गरेको छ। माघको पहिलो साताभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। यसपटक प्रचारप्रसारको समय घटाएर करिब १५ दिन मात्रै राखिनेछ। त्यसैले ६ फागुनभन्दा अघि उम्मेदवारहरूले सभा, कोणसभा वा भौतिक प्रचार गर्न पाउने छैनन्।

ADVERTISEMENT
ADVERTISEMENT

आयोगसम्बद्ध स्रोतले भने, “खर्चिलो प्रचारप्रसारका कारण बेथिती बढेको देखिएकोले दुई साताभन्दा बढी समय दिन नहुने निर्णय आएको हो।”

निर्वाचन कार्यक्रमको खाका तयार भएपछि आयोगले मंगलबार बृहत् बैठक गरी प्रधानमन्त्री, सबै मन्त्री, सुरक्षा निकायका प्रमुख र सचिवहरूको उपस्थितिमा निर्वाचन तयारीबारे छलफल गर्ने योजना बनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.