Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने


प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

????????????? ??????-??????? ????????, ?? ??? : ????????????? ?????? ?????? ?????? ?????????????? ????????????? ??? ??????????????? ?????????? ????? ????? ??? ?????? ???????????? ??????? ?????????? ? ?????? : ???? ???????/????

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् ।

देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले राजदूत तथा नियोग प्रमुखहरूसँग छलफल गरेपछि आवश्यक निर्देशन पनि दिइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT

जेनजी आन्दोलनपछि विभिन्न देशले भिजिट भिसामा रोक लगाएको छ । नेपालमा पर्यटकहरूको आगमनमा कमी र वैदेशिक लगानी लगायतका विषयमा प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिनुको साथै आवश्यक निर्देशन दिने बताइएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी

उपनिर्वाचनको तयारी तीव्र: उम्मेदवारको सूची आज सार्वजनिक हुँदै

निर्वाचन आयोगले २१ फागुनको निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी

सप्तकोशीमा उच्च बहाव — ५६ ढोका खुले, पानी ५ लाख १० हजार क्युसेक नाघ्यो

सुनसरीमा बाढी: करिब १ हजार ३६ घर डुबानमा, उद्धार र राहत जारी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.