Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ।

युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्। उक्त जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दिएका हुन्।

ADVERTISEMENT

राजद्रोह गरेको आरोपमा दिइएको सो जाहेरीलाई भदौ २३ र २४ गतेका घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यस्तै मंगलबार एमाले निकट अनेरास्ववियुले पनि मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको थियो। उक्त जाहेरी पनि आयोगमै पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्की आज ४४ देशका नेपाली राजदूतहरूसँग भर्चुअल छलफल गर्ने

उपनिर्वाचनको तयारी तीव्र: उम्मेदवारको सूची आज सार्वजनिक हुँदै

निर्वाचन आयोगले २१ फागुनको निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी

सप्तकोशीमा उच्च बहाव — ५६ ढोका खुले, पानी ५ लाख १० हजार क्युसेक नाघ्यो

सुनसरीमा बाढी: करिब १ हजार ३६ घर डुबानमा, उद्धार र राहत जारी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.