Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नगर प्रहरी प्रमुख पाण्डेको राजीनामा माग, कुमारीमाथि अपमान भएको भन्दै मेयर साहलाई क्षमापूजा गर्न दबाब

काठमाडौं ।कुमारी तृष्णा शाक्यको दैनिक उपभोग्य सामग्री ओसारपसारका क्रममा सवारी प्रवेश रोकिएपछि काठमाडौं महानगरपालिका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे विरुद्ध स्थानीय आक्रोशित भएका छन्। स्थानीयले प्रमुख पाण्डेको राजीनामा र मेयर बालेन साहले क्षमापूजा गर्नुपर्ने माग अघि सारेका छन्।

इन्द्रजात्रा व्यवस्थापन समिति, हनुमानढोका दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमिति लगायतका संस्थाले बिहीबार बैठक गर्दै शनिबार पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

१० दिनअघि भएको घटनामा कुमारी घर अगाडि सामान लैजान सवारी प्रवेश रोकिएको थियो। इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले भने, “हामीले धेरै अनुनयविनय ग¥यौं, तर नगर प्रहरी प्रमुखले जीवित देवी कुमारीको सामान लैजान अनुमति दिएनन्।”

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

शाक्यका अनुसार, उपमेयर सुनिता डंगोलले समेत निर्देशन दिँदा पाण्डेले नमान्ने व्यवहार देखाएका थिए। उनले विश्व सम्पदासूचीमा सूचीकृत दरबारक्षेत्रमा प्रहरीको अडानले जीवित देवीको अपमान गरेको बताएका छन्।

महासमितिका संरक्षक मनोज नेवाः खड्गीले भने, “कुमारीमाथि अपमान गर्ने प्रहरी बल प्रमुखको राजीनामा पहिलो र अन्तिम माग हो।” राजीनामा नआएमा आन्दोलन कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।

उता, प्रहरी प्रमुख पाण्डेले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आरोप असत्य र भ्रामक भएको दाबी गरेका छन्। उनले गद्दी बैठकदेखि कुमारी घरसम्म ट्रलीमार्फत सामान ढुवानीको व्यवस्था गरिएको र महानगर प्रहरीले सहजीकरण गरेको स्पष्ट पारेका छन्।

तर स्थानीयले ट्रलीको व्यवस्थालाई नै विवादास्पद भन्दै कुमारीको परम्पराप्रति प्रहरी असंवेदनशील भएको आरोप लगाएका छन्। पाण्डेले भने, “विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जात्रा सम्पन्न गर्न सबै सहयोग गरेका छौं,” भनेर आफू र प्रहरी बलमाथिको आलोचनालाई अस्वीकार गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.