Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रहरी,स्थानीय युवा र नागरिकको संयुक्त पहलले दुर्घटना न्यूनीकरणमा आशा

प्रहरी,स्थानीय युवा र नागरिकको संयुक्त पहलले दुर्घटना न्यूनीकरणमा आशा

महेश सिंह सिरहा- सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर थानचोक क्षेत्रमा पर्ने हुलाकी सडकमा अस्थायी ट्राफिक व्यवस्थापन कार्य सुरु गरिएको छ।

हालसालै उक्त क्षेत्रमा सवारीसाधनको तीव्र गतिका कारण दुर्घटनाको घटना बढ्दै गएको पृष्ठभूमिमा सिमा प्रहरी कार्यालय झाझपट्टीका विद्वान् सई पोम्बर यादवको अगुवाइमा अस्थायी ट्राफिक प्रहरी चौकी नवराजपुर, जनपद प्रहरी कर्मचारीहरू र स्थानीय युवाहरूको सहयोगमा सडक सुरक्षाका उपायहरू लागू गरिएको हो।

ADVERTISEMENT

पहल अन्तर्गत सडकका संवेदनशील स्थानहरूमा डराम (स्पिड ब्रेकर) राखी सवारीको गति नियन्त्रणमा ल्याउने कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
सई यादवका अनुसार,“हुलाकी सडकमा तीव्र गतिका कारण दुर्घटनाको जोखिम अत्यधिक बढेको थियो। स्थानीय युवाको सक्रिय सहभागितामा सडकलाई सुरक्षित र व्यवस्थित बनाउन सकिएको छ।”

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीयवासीहरूले यो कदमलाई स्वागत गर्दै भनेका छन् —
“अब सडक पार गर्न सहज भएको छ, दुर्घटनाको सम्भावना घट्नेछ। प्रहरी र युवाहरूको सामूहिक प्रयासले हाम्रो बस्ती थप सुरक्षित भएको महसुस भइरहेको छ।”

नवराजपुर गाउँपालिकाका युवा समर्थक समूहले पनि सडक सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्ने र आगामी दिनमा सडक चिन्ह, संकेत बोर्ड र चेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
यो संयुक्त पहललाई स्थानीयहरूले “जनसहभागितामार्फत सुरक्षित सडक अभियानको उत्कृष्ट उदाहरण”का रूपमा सराहना गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.