Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दिल्लीको लालकिल्ला नजिक मेट्रो स्टेशनमा कार विष्फोट, ८ जनाको मृत्यु

२४ भन्दा बढी घाइते, दिल्ली–मुम्बई–यूपीमा हाइ अलर्ट जारी

दिल्लीको लालकिल्ला नजिक मेट्रो स्टेशनमा कार विष्फोट, ८ जनाको मृत्यु

दिल्लीको लालकिल्ला नजिकै रहेको फोर्ट मेट्रो स्टेशनमा पार्किङ गरिएको एक कारमा भएको शक्तिशाली विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा २४ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

विष्फोटको कारण अहिलेसम्म स्पष्ट भएको छैन।
सोमबार साँझ करिब ७ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ नजिक कारमा विस्फोट भएको थियो।

ADVERTISEMENT

विष्फोटको तिब्रता यति उच्च थियो कि छेउमा रहेका अन्य तीन गाडी पनि आगोले जलेका थिए।
घटनापछि सुरक्षाकर्मीहरूले इलाका घेराबन्दी गरी अनुसन्धान सुरु गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीका अनुसार नजिकका सिसिटिभी फुटेजहरूको परीक्षण भइरहेको छ।
यस घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा हाइ अलर्ट जारी गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.