Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेसी हेप्न पाइँदैन भन्दै जनमत पार्टीको एकता दिवसमा जनसागर

मधेसी हेप्न पाइँदैन भन्दै जनमत पार्टीको एकता दिवसमा जनसागर

 महेश सिंह लहान सिरहा –डा.सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला कार्य समिति सिरहाले मंसिर १० गते रंगभेद विरोधी एकता दिवस भव्य र उत्साहपूर्ण माहोलमा मनाएको छ। प्रदेशभरबाट आएका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खुशबु जेस्वालले जानकारी दिएकी छन्।

कार्यक्रममा सहभागीहरूले “मधेसीलाई भैया भन्न पाइँदैन”, “मधेसी हेप्न पाइँदैन”, “सम्पूर्ण नागरिक बराबरी”, “पहिचानको सम्मान, अधिकारको रक्षा” लगायत दर्जनौँ नारासहित जातीय विभेद, भाषिक अपमान तथा सामाजिक अन्यायका विरुद्ध आवाज उठाएका थिए।

ADVERTISEMENT

जनमत पार्टीले मधेसमा देखिँदै आएको विभेदमूलक व्यवहार, अपमानजनक शब्दको प्रयोग र पहिचानमाथिको अतिक्रमणप्रति कडा आपत्ति जनाउँदै, रंगभेदविरोधी एकता दिवसले समानता, स्वाभिमान र पहिचानका सवालमा समाजलाई सचेत बनाउने महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

नेता तथा कार्यकर्ताहरूले मधेसी समुदायका अधिकार, सम्मान र स्वाभिमानका विषयमा जनमत पार्टी निरन्तर अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै, विभेदविहीन समाज निर्माण अभियानलाई अझै सशक्त बनाइने बताएका छन्।

सिरहामा सम्पन्न यो कार्यक्रमले स्थानीयस्तरमा पहिचान, अधिकार र सम्मानका मुद्दालाई अघि बढाउँदै सामाजिक एकता तथा सचेतनालाई थप मजबुत बनाएको जनाइएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.