Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुरुङ्गा काण्डः पीडितलाई हप्काउँदै कडरबोना प्रहरी बिचल्लीयाको सेटिङ्गमा अपराधीलाई संरक्षण

सुरुङ्गा काण्डः पीडितलाई हप्काउँदै कडरबोना प्रहरी बिचल्लीयाको सेटिङ्गमा अपराधीलाई संरक्षण

महेश सिंह  सिरहा – सुरुङ्गा नगरपालिका–८ महुलियाकी निलम कुमारी राम छठ पर्वको राति स्थानीय शिवकुमार रामसहित तीन जनाको समूहद्वारा अपहरण शैलीमा लगिएको परिवारको गुनासो छ। छठ पूजा स्थल (घाट) नजिकैबाट किशोरीलाई जबर्जस्ती लैजाने योजना अनुसार घटना भएको पीडित परिवारले आरोप लगाएका छन्।

अपहरणपछि न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय कडरबोना पुगेका पीडित परिवारलाई प्रहरी निरीक्षक गजेन्द्र रायको कमान्डमा रहेका फाँटका प्रहरीले उल्टै हप्काउँदै मानसिक यातना दिएको पीडितको भनाइ छ।

ADVERTISEMENT

पीडितकी आमा र भाइ जाहेरी दर्ता गराउन पटक–पटक प्रहरी कार्यालय पुगे पनि
फाँटका प्रहरीले बिचौलियासँग मिलेर मुद्दा दर्तामा ढिलाइ गरेको र अपराधी खोजीमा कत्तिपनि चासो नदेखाएको आरोप उनीहरूले लगाएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

यस विषयमा बुझ्दा प्रहरी निरीक्षक रायले आफू मिडियामा बोल्न नपाउने बताउँदै,
“हाम्रो अनुसन्धान जारी छ,” भन्ने मात्र प्रतिक्रिया दिए।

महिना बितिसक्दा पनि आरोपीहरू पक्राउ नपरेपछि पीडित परिवारको प्रहरीप्रतिको भरोसा र विश्वास कमजोर बन्दै गएको छ।
अपहृत किशोरीकी आमा छोरीको खोजीमा चारैतिर गुहार लगाइरहेकी छन्। परिवारका अनुसार शिवकुमार रामले यस्तै प्रकृतिका घटना समाजमा पहिले पनि गरेको परेको छ।
पीडितले सप्तरी प्रहरी प्रशासनले अपराधीलाई संरक्षण गरेको कठिन आरोप लगाउँदै छोरीलाई सुरक्षित रूपमा फिर्ता ल्याउन तत्काल कदम चाल्न माग गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.