Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जन्मदिनमा मानवता : विकास शारदाले एमबिबिएस छात्र सत्यनारायण साफीलाई रु. ६ लाख सहयोग

प्रदिप सिंह

लहान।गरिबी र अभावलाई चुनौती दिँदै एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न सफल भएका सिरहा जिल्ला, बरियारपट्टि गाउँपालिका–२, श्रीपुर गाउँ निवासी सत्यनारायण साफीको ‘डाक्टर’ बन्ने सपना पूरा गर्न सहयोगी हातहरू अगाडि आएका छन्।
मधुरी साफीका छोरा सत्यनारायण साफीले मधेसी दलित कोटाबाट पूर्ण एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्दै मजदुरीबाट मेडिकल शिक्षासम्मको प्रेरणादायी यात्रा तय गरेका हुन्।
उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारदाले आफ्नो जन्मदिनको अवसरमा सत्यनारायण साफीको अध्ययन खर्चका लागि ५ वर्षसम्म हरेक महिना रु. १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ। यसअनुसार उहाँबाट कुल रु. ६ लाख सहयोग उपलब्ध हुनेछ।
यसैगरी, प्रदिप गुप्ता प्यानलको तर्फबाट थप रु. २५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ।
छात्रवृत्तिले अध्ययन शुल्क निःशुल्क भए पनि आवास, शैक्षिक सामग्री र दैनिकी खर्चमा चुनौती रहेको अवस्थामा आएको यो सहयोगले साफीको शैक्षिक यात्रामा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सत्यनारायण साफीले भने,“यो सहयोग केवल आर्थिक मात्र होइन, मप्रतिको भरोसा हो। म भविष्यमा समाजकै सेवामा आफूलाई समर्पित गर्नेछु।”
गरिबीले रोक्न नसकेको सत्यनारायण साफीको सफलता र उनलाई प्राप्त सहयोग अहिले धेरै युवाका लागि आशा र प्रेरणाको बलियो उदाहरण बनेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.