Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान सिटी जेसीजको अध्यक्षमा बम चन्द्र चौधरी निर्वाचित

लहान सिटी जेसीजको अध्यक्षमा बम चन्द्र चौधरी निर्वाचित

महेश सिंह लहान –जेसिआइ लहान सिटीको २४औँ वार्षिक साधारणसभा तथा २३औँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वर्ष २०२६ का लागि जेसी बमचन्द्र चौधरी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको छ।
अधिवेशनले संस्थाको नेतृत्व चयनसँगै युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ कार्यसमितिले जेसिआइ लहान सिटीलाई अझ सक्रिय, समावेशी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
निर्वाचित कार्यसमितिमा जेसी प्रदिप यादव र जेसी शिवानन्द चौधरी कार्यकारी उपाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा जेसी प्रसुन साह, जेसी सन्तोष यादव, जेसी दुर्गा प्रसाद महतो र जेसी बिनोद यादव चयन भएका छन्।
महासचिवमा जेसी साइगेन्द्र साह, कोषाध्यक्षमा जेसी अमरेस महतो, सचिवमा जेसी अरबिन्द कुमार साह, तालिम निर्देशकमा जेसी शसिशेखर यादव, जनसम्पर्क अधिकारीमा जेसी नागेश्वर महतो र मिडिया डाइरेक्टरमा जेसी उपेन्द्र यादव चयन हुनुभएको छ। कानुनी सल्लाहकारको जिम्मेवारी जेसी खुश्बु जैसवाललाई दिइएको छ।
निर्वाचन प्रक्रिया मुख्य निर्वाचन आयुक्त उमेश कुमार यादवको नेतृत्वमा सम्पन्न भएको हो। जेसिआइ लहान सिटीका पूर्व अध्यक्ष देवन लाल ठाकुरले अधिवेशन तथा निर्वाचनसम्बन्धी जानकारी दिनुभएको थियो।
अधिवेशनमा सहभागी वक्ताहरूले जेसिआइ लहान सिटीले स्थानीय तहमा युवा सशक्तीकरण, सामाजिक सेवा र नेतृत्व विकासमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिले संस्थालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष चौधरीले सबै सदस्यहरूको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सदस्य सक्रियतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.