Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा–२ मा काङ्ग्रेस बलियो दाबी, ‘म जनताको सच्चा सेवक हुँ’ भन्दै रामचन्द्र यादव मैदानमा

सिरहा–२ मा काङ्ग्रेस बलियो दाबी, ‘म जनताको सच्चा सेवक हुँ’ भन्दै रामचन्द्र यादव मैदानमा

सिरहा – फल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र यादवले आफू सधैं जनताको सच्चा सेवकका रूपमा काम गर्दै आएको बताएका छन्।

ADVERTISEMENT

सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू निरन्तर जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै संविधानको रक्षा र दिगो विकासका लागि काङ्ग्रेसलाई जिताउन आग्रह गरे। उहाँले धर्म, संस्कृति र राष्ट्रिय मूल्य–मान्यताको संरक्षण गर्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको दाबी गर्दै जनतालाई विश्वास दिलाउनुभयो।

संविधान सभा सदस्यसमेत रहनु भएका यादव सिरहा–२ मा काङ्ग्रेसका बलिया उम्मेदवारका रूपमा देखिएका छन्। स्थानीय तहमा काङ्ग्रेसप्रति जनआकर्षण बढ्दै गएको र रुख छापमा मतदान गर्ने क्रेज दिनप्रतिदिन बढिरहेको स्थानीयको भनाइ छ।उम्मेदवार यादवले पार्टीको विरासत जोगाउँदै संगठन सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आएका छन्। सो क्षेत्रका अन्य दलको तुलनामा नेपाली काङ्ग्रेस नै बलियो अवस्थामा रहेको राजनीतिक विश्लेषकहरूको आकलन छ।चुनावी सभामा पूर्व सांसद नरेश यादव, पार्टी नेता तपेश्वर महतो, पंचलाल महतो लगायतका नेताहरूले उम्मेदवार यादवको समर्थनमा मत माग्दै निरन्तर बैठक तथा गोष्ठी गरिरहेका छन्। यसै क्रममा एमाले, जसपा र माओवादी परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.