विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद
लहान १० भदौ ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनामा रहेको ग्राम ज्योति कृषि सहकारी संस्था लिमिटेडले किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन थालेको छ। वडा नम्बर ४ का अध्यक्ष रमेश गोइत र सहकारीबीच केही महिनादेखि...
Read more















