Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न

 बाणिज्य संघ सिरहा लहानका नवनिर्वाचित पदाअधिकारीहरुको पदभार ग्रहण

जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न
सिरहा,असार ३० महेश सिंह ।जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ्।शत्रुधन प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा लहान नगरपालिका मेयर महेश चौधरी बिशिस्ट अतिथिमा राम चलितर महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेबती रमन शर्मा लहानका प्रहरी इन्चार्ज कुमार मैनाली लगायत सयौं अतिथिहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथि चौधरीका अनुसार लहान ब्यापारीको केंद्र बिन्दु हो। लहान लाई देश भरि चिनाउने भनेको लहानका ब्यापारीहरुको भुमिका रहेको बताए। लहानमा श्रावण १ गते देखि राजमार्गको सम्पुर्ण होटेलहरु राती १२ बजे राती सम्म खुला रहने उनले बताए।
साना किसान तथा घरेलु कार्यालयका प्रमुख दिपेन्द्र यादव का अनुसार मधेस प्रदेशमा सब भन्दा बढी उधोग दर्ता भएको जिल्ला सिरहा लहान नै रहेको बताए।आफुले कर्यालयमा आउँदा कामको प्रेसर थेगने अवस्था थिएन।मैले जनतालाई सहजताको लागी कार्यालय बाहेकको समय मैले कार्यालयमा दिएर कामलाई सह बनाएको बताए। देशमा जनताले नयाँ नेतृत्वको चाहना गरिएका छन्।
परिवर्तन हरेक क्षेत्रमा हुनु जरुरी रहेको बताए।परिवर्तनको जिम्मेवारी जनताले हामी जनप्रतिनिधिहरुलाई जिम्मा दिएको छ्।ब्यापारलाई पनि लहानलाई केन्द्र बिन्दु बनाउनु पर्ने बताए।
र्ने नेताहभाषन गरुको समय समाप्त भयो र काममा फडको मार्ने समय आएको छ उप प्रमुख महतोले बताए। कार्यक्रममा अतिथिहरुलाई सम्मान र मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएका थिए।लहानमा इमानदार सहासी र ब्यापार बुझिएका युवा बिकाश सारडाको टिम निर्वाचित भएका छन्।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.