Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बिधालयमा अझै प्रगतिको खाचो छ: अध्यक्ष महतो

पुनः अध्यक्षमा बस्न विद्यार्थी र अभिभावकको जोड

बिधालयमा अझै प्रगतिको खाचो छ: अध्यक्ष महतो

सिरहा,श्रावण १ महेश सिंह ।सिरहाको लहान ३ स्थित संचालनमा रहेको लक्ष्मण ललिता उच्च माद्यामिक बिधालयको अध्यक्षमा पुनः एक कार्यकाल बस्न स्कुलमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको जोड रहेका छन्।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम नारायण महतोले ८ महिना भित्रमा बिधालयको निकै प्रगतिको काम गरेर विद्यार्थी र अभिभावकहरुको मन जितन सफल अध्यक्षको रूपमा चिनिएका छन्।

ADVERTISEMENT

बिधालयमा गुणस्तरीय शिक्षाको लागी निकै पहल चालेका अध्यक्ष महतोलाई विद्यार्थी र अभिभावकहरुले एक कार्यकाल पुनः नेतृत्व समहाल्न आग्रह गरेका छन्।अध्यक्ष महतोले आफनो छोटाे अबधिको कार्यकालमा बिधालयको सुधारको लागी कामहरु गरिएका छन्।अध्यक्ष महतोलाई अधिकांन्स विद्यार्थी र अभिभावकहरुले पुनः नेतृत्व सम्हालन जोडदार माग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

अध्यक्ष महतोले छोटाे समयमा गरेका कामहरु:
१ बिधालयलाई सरसफाइ र रङ्गरोहन गरि सौर्न्दर्यतामा टेवा पुर्याएको छ।
२ पानी परेको बेला कक्षा संचालनमा अवरोध हुने हुँदा कर्कट पताको छाना बरणडामा लागाई भुइँ ढलान गरी सहज तरिकाले कक्षा संचालन कार्यमा सफल भएका छन।
लगायतका दर्जनौं काम गर्न सफल अध्यक्षको रूपमा चिनीएका छन्।आउने दिनेमा नमुना बिधालय बनाउने उनको उदेश्य रहेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

नवराजपुरमा मैथिली भाषामा शिक्षा: स्थानीय पाठ्यपुस्तक ‘हमर नवराजपुर’ लागू

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.