Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कृषि देखी राजनीतिसम्म भण्डारी

कृषि देखी राजनीतिसम्म भण्डारी
लहान ३० पुस ।  समाजमा शान्ति स्थापना गर्नका लागि अशल व्यक्तिको महत्वपूर्ण भूमिका रहिआएको पाइन्छ । आजभोलिको समाजमा फटाहा दलाल अनि तस्करको एउटा अपत्यारिलो ग्याङको कारणले समाजमा अशल व्यक्तिहरू पछाडी धकलिदै आएको अवस्था रहेको देखिन्छ । समाजका विकृति विसंगति विरुद्धमा खुलेर आफ्ना आवाजहरू उठाउने एक अशल व्यक्तित्व हुन नवलपरासीका हरी भण्डारी ।
राजनीतिक चिन्तनका धनी अदम्य साहस भएका भण्डारी अशल कृषक पनि हुन । आफैले गड्यौला खेती, टर्की पालन , बाख्रा पालन ,भैंसी पालन र तरकारीजन्य उत्पादन गरेर एउटा नमुना किसानको रूपमा समेत परिचित भएका व्यक्ति भण्डारी अर्गानिक खेती गरेर अशल कृषकको उदाहरण बन्नु भएको छ ।
आफैले गड्यौला पालन गरेर उत्पादन गर्दै आउनुभएको मलले कृषी बाली राम्रो उत्पादन हुने धारणा राख्नु भएको छ । सामान्य भेटघाटमा उहाले आफ्ना बारीमा लगाउनु भएको आलू,तरकारी बालीमा आफैले उत्पादन गरेको मलले गर्दा उब्जनी राम्रो भएको स्पस्ट देख्न सकिन्छ । कृषी कार्यका अतिरिक्त राजनीति चिन्तन गरेर सकारात्मक विचार लिएर समाजका अमिल्दा पक्षमा खुलेर आफ्ना प्रस्तुती अगाडी ल्याउँदा समाजमा चौतर्फी आस्थाका अग्रणी पात्रमा स्थापित भएका छन भण्डारी ।
स्पस्ट वक्ता निडर अनि साहसी व्यक्तिका रूपमा परिचित भण्डारी एउटा अशल कृषक बनेर समाजमा कर्ममा बढी ध्यान दिएको हुनाले उनी एउटा अशल कृषकको रूपमा रहँदा पनि कृषिको जबाफदेही बोकेका निकायहरु उनको कार्य क्षेत्रसम्म नपुग्नु चिन्ताको बिषय बनेको छ ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.