Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

इन्द्रेणी पाठशालामा रंगोली प्रतियोगिता सम्पन्न, उत्कृष्ट विद्यार्थी लाइ विद्यालयले पुरस्कार प्रदान गरिने

लहान ।सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित इन्द्रेणी पाठशालामा आज विधिवत रूपमा विद्यार्थीहरूबीच रंगोली प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी जनाए र सिर्जनात्मक ढंगले सुन्दर रंगोली प्रस्तुत गरे।

विद्यालयका शिक्षक सञ्जय चौधरीले प्रतियोगिताबारे बोल्दै हरेक कक्षामा बनेका रंगोलीहरू अवलोकन गरी उत्कृष्ट रंगोली बनाउने विद्यार्थीहरूलाई सम्मान गरिने जानकारी दिए। यो प्रतियोगिता विद्यार्थीहरूको सिर्जनात्मक क्षमताको अभिवृद्धिका साथै सांस्कृतिक चेतना बढाउन सहयोगी हुने विश्वास लिइएको छ।

ADVERTISEMENT

इन्द्रेणी पाठशाला धनगढीमाई नगरपालिका क्षेत्रका अभिभावकहरूको मन जित्न सफल शैक्षिक संस्था मानिन्छ। हरेक वर्ष यस प्रकारका प्रतियोगिताहरूको आयोजना गरी विद्यार्थीहरूलाई सृजनशीलता र प्रतिस्पर्धात्मक भावना विकास गराउने परम्परालाई यस विद्यालयले निरन्तरता दिँदै आएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

आज सयौं विद्यार्थीहरूले रमाइलो र हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गरे, जसले विद्यालय परिसरलाई रंगीन बनाएको थियो। कार्यक्रमपछि विद्यार्थीहरूले आफ्नो मेहनत र सिर्जनालाई शिक्षकहरूबाट प्रशंसा पाउँदा निकै उत्साहित देखिन्थे प्रधानाध्यापक मुक्तिलाल सहनीले बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.