Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

१ मंसिर, काठमाडौं – ताजिकिस्तानको डुसानबेमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० ले पराजित गरेको छ। नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले दोस्रो हाफमा एक-एक गोल गरे।

यो जितसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानविरुद्ध विजय हासिल गरेको हो। नेपालले यसअघि सन् २०११ मा एएफसी च्यालेन्ज कप छनोटमा १-० को जित निकालेको थियो।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा जित हात पारेको हो। यसअघि, फिफा विश्वकप छनोट अन्तर्गत लाओसविरुद्ध नेपालले अन्तिम पटक जित निकालेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

(अनलाइनखबर)

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.