Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

इन्द्रेणी पाठशाला: तीन वर्षमै गुणस्तरीय शिक्षाको आदर्श केन्द्र

इन्द्रेणी पाठशाला: तीन वर्षमै गुणस्तरीय शिक्षाको आदर्श केन्द्र

प्रदिप सिंह लहान :सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी पाठशाला तीन वर्षको छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ। विद्यालयले धनगढी र वरिपरिका अभिभावकहरूको विश्वास जित्दै हाल हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।

विद्यालयले दैनिक एसेम्ली कार्यक्रममा क्विज प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नियमित रूपमा पुरस्कार वितरणको परम्परा सुरु गरेको छ। प्रधानाध्यापक मुक्तिलाल सहनीका अनुसार यसले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धाको भावना थपेको छ।

इन्द्रेणी पाठशालाले प्रविधिमैत्री शिक्षा प्रणालीलाई अँगाल्दै विज्ञान र प्रविधिमा आधारित पठनपाठनलाई प्राथमिकता दिएको छ। विशेषतः कक्षा ८, ९, र १० का विद्यार्थीहरूलाई विद्यालयले कृषि र स्वावलम्बनका लागि व्यवहारिक तालिम प्रदान गरिरहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

विज्ञान शिक्षक मुकेश कुमार शाहको नेतृत्वमा विद्यार्थीहरूले मसरूम खेतीका प्रयोगात्मक तालिम लिएर मात्र २३ दिनमा सफल उत्पादन गरेका छन्। यसले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गर्दै भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ।

विद्यालयले आफ्नो नवप्रवर्तनशील अभ्यास र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको मन जित्न सफल भएको छ। आधुनिक प्रविधि, व्यावहारिक तालिम, र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले गर्दा यो विद्यालय धनगढी क्षेत्रको शैक्षिक गन्तव्य बन्न पुगेको छ।

इन्द्रेणी पाठशालाले शिक्षा मात्र होइन, जीवन उपयोगी सीप र प्रविधिमैत्री दक्षता प्रदान गर्दै आएको छ। यही कारणले यो विद्यालय छोटो समयमा नै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ।

ADVERTISEMENT

इन्द्रेणी पाठशालाले समाजमा शिक्षा र विकासको नयाँ आयाम थप्दै सकारात्मक प्रभाव पारिरहेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.