Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

ADVERTISEMENT

बङ्गलादेश २ फागुन।बंगलादेशको संसदीय निर्वाचनमा सामाजिक सञ्जालमा ७५ लाखभन्दा बढी फलोअर्स रहेकी युवा नेतृ तास्निम जारा पराजित भएकी छन्।
ढाका क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिएकी जारा तेस्रो स्थानमा सीमित भएकी हुन्। अखबारहरूले जनाएअनुसार भकुन्डो चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनले कुल ४४ हजार ६ सय ८४ मत प्राप्त गरिन्।
यस क्षेत्रमा विजयी उम्मेदवार Bangladesh Nationalist Party का हाबिबुर रसिद रहेका छन्। उनले १ लाख ११ हजार २ सय १२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।
३१ वर्षीया जारा पेशाले चिकित्सक हुन्। उनी बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएकी युवा नेतृका रूपमा परिचित थिइन्। चुनावअघि उनलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

सप्तरी–२ मा सीके राउतको जनलहर, ‘निकास र विकास’ एजेन्डाले चुनावी माहोल तात्यो

सप्तरी–२ मा सीके राउतको जनलहर, ‘निकास र विकास’ एजेन्डाले चुनावी माहोल तात्यो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.