Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आठ दिनभित्रै मलखाद्य आइपुग्ने ः मन्त्री सिँह

आठ दिनभित्रै मलखाद्य आइपुग्ने ः मन्त्री सिँह
ADVERTISEMENT

लहान, असार  दिनेश्वर गुप्ता । संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रसिँह यादवले आठ दिनभित्रै मलखाद्य आइपुग्ने बताएका छन् ।
लोकमार्ग अन्तरगत आज लहानमा सहिद सालिकमा माल्यार्पन गर्नेक्रममा मन्त्री यादवले यस्तो बताएका छन् ।
यादव मन्त्री बने लगतै शहिदको शालिकमा माल्यार्पन गर्न आज लहान आइपुगेका छन् ।
मन्त्री यादवले मधेश आन्दोलनका सहिदको सपना साकार पार्न आफू सदैब तत्पर रहने बताएका छन् ।
किसान मलखाद्यको अभावमा समस्या खेपिरहेको यो अवस्थामा छिटै उपलब्ध गराउने मन्त्री यादवले बताएका छन् ।
कार्यक्रममा लहानका उपमेयर रामचलितर महतोले सहिद शालिकमा माल्यार्पन गरेकोमा स्वागत गर्दै शहिद किन र के का लागि भएका हुन भन्ने कुरा दर्शाउदै सपना साकार गर्नु पर्नेमा जोड दिएका छन् । उपमेयर महतोले सिरहा जिल्ला र लहान नगरपालिका शहिदको नगरि रहेकोले बिकाश र जनताको हीतको लागि केन्द्रबाट पहल गरिदिन हुन मन्त्री सिंहसंग आग्रह गरेका छन् ।
कार्यक्रममा पूर्वराज्यमन्त्री शत्रुधन सिँह, जनता समाजबादी पार्टीका लहान नगर समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ता, अधिकारकर्मी तथा पत्रकार दिनेश्वर गुप्ता , मधेश प्रदेश सदस्यहरु, क्षेत्र तथा नगरका नेता तथा कार्याकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.