Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रधानसेनापति शर्मा १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने

प्रधानसेनापति शर्मा १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने

काठमाडौं ,श्रावण २ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता १५ दिने अष्ट्रेलिया भ्रमणमा जाने भएका छन्। इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखको वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।

अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुँदैछन् । उक्त सम्मेलनमा प्रधानसेनापति शर्माले पनि भाग लिने कार्यतालिका रहेको छ। सम्मेलनमा सहभागी हुनका लागि शर्मा साउन ७ गते अष्ट्रेलिया प्रस्थान गर्नेछन्।

ADVERTISEMENT

मन्त्रिपरिषद् बैठकले उनको अष्ट्रेलिया भ्रमण स्वीकृत गरिसकेको छ। सैनिक मुख्यालय जग्गीअड्डाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै अघिल्लो साता मन्त्रिपरिषद् पुगेको थियो। सैनिक प्रवक्ता नारायण सिलवालले उक्त कन्फ्रेन्स हरेक बर्ष फरक-फरक देशमा हुने नियमअनुसार यसपाली अष्ट्रेलियाले आयोजना गर्न लागेको बताए।

ADVERTISEMENT
ADVERTISEMENT

प्रधानसेनापति साउन ११ गतेसम्म कन्फ्रेन्समा सहभागी भएपछि थप ११ दिन अष्ट्रेलियामै रहनेछन् । साउन १२ पछि उनी अष्ट्रेलियामै पारिवारिक भेटघाटमा रहने छन्। सोहीअनुरुप उनको बिदा स्वीकृत भएको छ। प्रधानसेनापति शर्मा साउन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डको पहलमा उक्त सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनमा अमेरिकी सेनाका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.