Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निसन्तान बाझोपनका हकमा महिला डाक्टर कुशुम यादव चर्चामा

निसन्तान बाझोपनका हकमा महिला डाक्टर कुशुम यादव चर्चामा

महेश सिंह लहान – ३०” फाल्गुन – महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर कुसुम यादवको सेवा प्रादेशिक अस्पताल लहानमा दिने भएको छ। महिला रोग सम्बन्धि विशेष अनुभव प्राप्त गरेकी तथा नेपालका ठुल-ठुला अस्पताल काठमाडौंको प्रसुती गृह ३ बर्ष मेची होस्पिटल झापा १ बर्ष लगायतका अस्पतालमा कार्यरत रहि अनुभव र दक्षता प्रदान गरेकी डाक्टर यादवको सेवा बिगत १ बर्ष देखि लहान अस्पतालमा दिने गरेका छन्।

लहान सरकारी अस्पतालमा दैनिक ७० को हराहाराहारीमा गाईने रोगका ओपिडी बिरामी आउने गरेका छन्।निस्नतान बाझोपन भएका महिला पुरुषले डाक्टर कुशुम यादवलाई प्रामर्श र उपचारको सेवा लिने गरेका छन्।बर्शौ बर्ष देखि बच्चा नपाउदा हैरान भएको महिलाहरुले उनको सेवा र उपचारबाट सयौं जना महिलाले बच्चा पाएको अवस्था रहेका छन्।

यादवले लाहान सरकारी अस्पतालमा सेवा दिन थाल्दा महिला बिरामीहरुको चाप निकै बडेको छ्। काठमाडौं बिराटनगरका मान्सिकता बोकेका ब्यक्तीहरुले नि:शुल्क रूपमा अप्रेसनको सेवा प्रवाह गर्ने गरेका लहान अस्पतालमा सबै प्रकारको बिरामीको चाप बढदै गएको देखिन्छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

लहान अस्पतालमा कार्यरत महिला तथा प्रसुती रोग विशेषज्ञ डा.कुसुम यादवले सिरहा लहानमा निकै चर्चामा रहेको स्थानीय सेवा ग्राहिले बताए।
बिरामीलाई हेर्दा आफ्नो पनको भावना रहेको डाक्टर यादवबाट सेवा लिने बिरामीको चाप दिनानुदिन बढदै गएको अवस्था रहेका छन्।
cs अप्रेसन लगायतका कार्यमा निकै अनुभवी रहेको बुझिएका हुन्।अस्पताल बाहेकको समय लहान स्थित लौकहा ठाडीजाने पश्चिम् पट्टी संकलनमा रहेको सिद्ध लक्ष्मी हेल्थ केयरमा सेवा दिने गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.