Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महुली बितीय संस्था भगवानपुरद्वारा वार्षिक समिक्षा सम्पन्न

महुली बितीय संस्था भगवानपुरद्वारा वार्षिक समिक्षा सम्पन्न

महेश सिंह /प्रदिप सिंह सिरहा लहान २१ फाल्गुन – महुली लघुबित बितीय संस्था भगवानपुर सखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक बर्ष संस्थाले निरन्तर समिक्षा गोष्ठीहरु गर्दै आएका छन्।
भगवानपुर सखामा जम्मा २१८८ सदस्य रहेको छ भने १४१ केन्द्र रहेका भगवानपुर सखाको सखा प्रबन्धक तराकांन्त चौधरीले जानकारी दिनु भयो।

केन्द्र ९२ का प्रतिनिधि गिरीजा यादवको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रम अध्यक्षमा केन्द्र नम्बर १ का प्रतिनिधि अनुपम भणडारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल मंण्डल रहनु भएको कार्यक्रममा हजारौं महिला सदस्यहरुको सहभागीता रहेको लहान सखाको सखा प्रबन्धक/म्यानेजर सन्तोष कुमार यादवले जानकारी दिनु भयो।

कार्यक्रममा सहभागीहरुलाई लहान सखाको प्रबन्धक सन्तोष कुमार यादव, तराकांन्त चौधरीले सहभागीहरुलाई सहजीकरण गरेका संन्जु चौधरीले जानकारी दिनु भयो।
पहिलो दिनको कार्यक्रममा १२५ सहभागी संख्या रहेको थियो भने दोश्रो दिनको कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको
सेन्टर म्यानेजर रामानन्द चौधरीले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

१४१ केन्द्र मध्येबाट प्रथम,दोश्रो,तेस्रो,चौथो हुने केन्द्रका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। प्रथम हुने सम्झना महिला बिकास महेश्वारी केन्द्र नम्बर २९ का प्रतिनिधिलाई पुस्कार स्वरुप नगद रु. ४ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए। दोश्रो हुने महालक्ष्मी महिला बिकास केन्द्र नहरा रिगौल केन्द्रका प्रतिनिधिलाई नगद रु.३ हजार प्रमाणपत्र दिए समान गरेका हुन।

ADVERTISEMENT

तेस्रो हुने श्री रामजानकी महिला बिकास केन्द्र खोखसी जानकि नगरका प्रतिनिधिलाई नगद रु.२ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए तेसै गरी चौथो स्थान प्राप्त गर्नु भएका राजदेबी महिला बिकास केन्द्र मिर्जापुर केन्द्रका प्रतिनिधिलाई नगद रु.१००० एक हजा र प्रमाणपत्र सहित सम्मान गरेका सेन्टर म्यानेजर राजेश कुमार साहले जानकारी दिनु भयो। उक्त कार्यक्रमको उदघोषण महुली बितिय संस्थाका सेन्टर म्यानेजर रमेश कुमार यादवले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.