Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको लहानमा ११२ औं नारी दिवस सम्पन्न

सिरहाको लहानमा ११२ औं नारी दिवस सम्पन्न

  महेश सिंह सिरहा लहान २५ फाल्गुन – सिरहाको लहान नगरपालिका स्थित अबस्थित रहेको लोटस युनिक एकेडेमीकद्वारा नारीहरुलाई सम्मानको बृहत कार्यक्रमको आयोजना गरेको छ्।प्रत्येक बर्ष देश भरीको अधिकांश जिल्लाहरुमा नारी सम्मानको लागी कार्यक्रमहरु हुँदै आएका छन्।११२ औं नारी दिवसको उपलक्ष्यमा यस बर्ष लोटस युनिक एकेडेमीकद्वारा नारीहरुलाई सम्मानका लागी बृहत कार्यक्रमको आयोजना गरी सयौं नारी/महिलाहरुलाई सम्मान गरेकी छिन्।

स्कुलको संस्थापक राम कुमारी चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको उपमेयर सरियार चौधरी प्रमुख अतिथि रहनु भएको थियो। भने बिशिस्ट अतिथिमा पत्रकार महेश सिंह,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा थारू कल्याणकारनीको जिल्ला सचिब भगवती चौधरी रहनु भएकी थिईन।
अतिथिहरुमा स्कुलको प्रीन्सिपल लक्ष्मण चौधरी,अनिता चौधरी,बाल कुमारी चौधरी,दिब्या चौधरी,बेचनी चौधरी, जयकांन्त यादव,प्रकाश साह,पत्रकार प्रदिप सिंह लगायतका अभिभावकहरु रहनु भएको थियो।

ADVERTISEMENT

स्कुलमा जम्मा ४०५ विद्यार्थीहरु रहेका छन् भने ८ कक्षा सम्म स्कुल संचालनमा रहेका छन्।कार्यक्रमको उद्घोषण शिक्षक सन्तोष चौधरी र सिर्जना चौधरीले गरेका थिए।
प्रमुख अतिथि चौधरीकी अनुसार नारी शक्ति ठुलो शक्ति रहेको उनले बताईन।मानव जिवनमा नारीको ठुलो साथ सहयोगको खाचो रहेको उनले बताए।उक्त कार्यक्रममा स्कुलका विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुति दिदै रमाइलो गर्दै कार्यक्रमको समापन गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.