Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपाल कुशवाहा समाजद्वारा दयानाथ महतोलाई प्रोत्साहन स्वरूप सम्मान

नेपाल कुशवाहा समाजद्वारा दयानाथ महतोलाई प्रोत्साहन स्वरूप सम्मान
ADVERTISEMENT

नेपाल कुशवाहा कल्याण समाजद्वारा सिरहाको गोलबजार नगरपालिका ५ का तराई टाईगर भनेर चिनिने दयानाथ महतोले रेसलिङ्ग खेलाडीमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा चिनाउन सफल भएकोमा अझै हौसला प्रदान गर्न नेपाल कुशवाहा कल्याण समाजका सिरहा जिल्ला अध्यक्ष धनपति महतोले गोलबजार स्थित एक कार्यक्रम बीच उच्च सम्मान गर्दै रु. ५ हजार रुपैयाको चेक हस्तान्तरण गर्दै हौसला प्रदान गर्दै सम्मान गरेका छन्।
गोलबजार नगरपालिका ५” असनपुरमा स्वर्गीय बुवा दोरिक महतो र स्वर्गीय आमा जिबछी देवी महतोको एकलो छोरा दयानाथ महतो सानै उमेर देखि खेल प्रति इच्छा राखेका उनले हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय रेसलिङ्ग खेलाडीको रूपमा चिनिएका छन्। खेलमा उनलाई नेपाल तराई टाईगर नाउँले छबीबनाएका उनले नेपालबाट च्यापसिपको प्रमाणपत्र समेत उपलब्ध गरेका छन्।

महतोले देशमा बिदेश रेसलिङ्ग खेलमा भगलिन जाने गरेका छन्। उनको जन्म सामान्य परिवारमा भएको हो। उनको श्रीमती र २ छोरा र १ छोरी छिन्। रेस्लिङ खेलाडीमा नेपालको झणडा उच्च गर्न पहिचान सहित आफनो जन्मभुमि आफ्नो देशलाई रेसलिङ्ग खेलको माध्यमबाट चिनाउन उनको चाहना रहेको छ।
ऊनी कुशवाहा समुदायबाट भएकोले नेपाल कुशवाहा कल्याण समाजले सम्मान स्वरुप ५हजार १ सय रुपैया सहयोग गरेको छ। इन्जिनियर राम चलितर महतो, कपिल देव सिंह,जेपि सिंह,हेमन्त सिंह,बिकास साह, इन्जिनियर तथा संचार्कर्मी बिजय सिंह,पत्रकार महेश सिंहको रोहबरमा नगद राशीको चेक हस्तान्तरण गरेको हो।
उनले टाउको भरी टयाटु बनाएका छन्। टाउकोमा तराई टाईगर लेखेको र बाघको तस्वीर टाउकोमा बनाएको छ।उनलाई डाईडको आवश्यकता रहेको छ। आर्थिक अभावको कारण चाहिएको ईनर्जी खाना खान अभाव भएको छ र आफू सहयोगी हाथबाट सहयोगको अपेक्षा राखेको छ। कुशवाहा समाजका अध्यक्ष धनपति महतोले आउने दिनमा अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कुशवाहा समाजका लागी बहुप्रतिभा शाली इमानदार समाजिक चिन्तक ब्यक्तीलाई अध्यक्षमा छनोट गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.