Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

साफ महिला च्याम्पियनसिप: बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप: बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं: साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ को अन्तरले हराउँदै समूह ‘ए’ को विजेता बन्न सफल भयो।

बंगलादेशले १९औं मिनेटमा अफेइदा खान्डाकेरको गोलबाट अग्रता लिएको थियो। त्यसपछि तोहुरा खातुनले २९औं र ४२औं मिनेटमा दुई गोल थप्दै पहिलो हाफमै बंगलादेशलाई ३–० को मजबुत स्थितिमा पुर्याइन्। भारतले पनि पहिलो हाफको ४३औं मिनेटमा बालादेवीको गोलबाट अन्तर घटाउन सफल भए तापनि दोस्रो हाफमा गोल फर्काउने थप प्रयास असफल रह्यो।

ADVERTISEMENT

समूह ‘ए’ मा बंगलादेश ४ अंकसहित समूह विजेता बन्यो भने भारत ३ अंकका साथ उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। पाकिस्तान भने १ अंक मात्रै जुटाउँदै प्रतियोगिताबाट बाहिरियो।

ADVERTISEMENT
ADVERTISEMENT

साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार समूह ‘बी’ का अन्तिम दुई खेलहरू हुनेछन्। पहिलो खेल भुटान र माल्दिभ्सबीच दिउँसो १:३० बजे हुनेछ भने अर्को खेलमा घरेलु टोली नेपालले साँझ ५:३० बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.