Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

इन्द्रेणी पाठशाला: तीन वर्षमै गुणस्तरीय शिक्षाको आदर्श केन्द्र

इन्द्रेणी पाठशाला: तीन वर्षमै गुणस्तरीय शिक्षाको आदर्श केन्द्र

प्रदिप सिंह लहान :सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी पाठशाला तीन वर्षको छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ। विद्यालयले धनगढी र वरिपरिका अभिभावकहरूको विश्वास जित्दै हाल हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।

विद्यालयले दैनिक एसेम्ली कार्यक्रममा क्विज प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नियमित रूपमा पुरस्कार वितरणको परम्परा सुरु गरेको छ। प्रधानाध्यापक मुक्तिलाल सहनीका अनुसार यसले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धाको भावना थपेको छ।

इन्द्रेणी पाठशालाले प्रविधिमैत्री शिक्षा प्रणालीलाई अँगाल्दै विज्ञान र प्रविधिमा आधारित पठनपाठनलाई प्राथमिकता दिएको छ। विशेषतः कक्षा ८, ९, र १० का विद्यार्थीहरूलाई विद्यालयले कृषि र स्वावलम्बनका लागि व्यवहारिक तालिम प्रदान गरिरहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

विज्ञान शिक्षक मुकेश कुमार शाहको नेतृत्वमा विद्यार्थीहरूले मसरूम खेतीका प्रयोगात्मक तालिम लिएर मात्र २३ दिनमा सफल उत्पादन गरेका छन्। यसले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गर्दै भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ।

विद्यालयले आफ्नो नवप्रवर्तनशील अभ्यास र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको मन जित्न सफल भएको छ। आधुनिक प्रविधि, व्यावहारिक तालिम, र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले गर्दा यो विद्यालय धनगढी क्षेत्रको शैक्षिक गन्तव्य बन्न पुगेको छ।

ADVERTISEMENT

इन्द्रेणी पाठशालाले शिक्षा मात्र होइन, जीवन उपयोगी सीप र प्रविधिमैत्री दक्षता प्रदान गर्दै आएको छ। यही कारणले यो विद्यालय छोटो समयमा नै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ।

इन्द्रेणी पाठशालाले समाजमा शिक्षा र विकासको नयाँ आयाम थप्दै सकारात्मक प्रभाव पारिरहेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.