Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा फैमली डेन्टल क्लिनिक सञ्चालनमा

लहानमा फैमली डेन्टल क्लिनिक सञ्चालनमा

Oplus_131072

लहान १५ जेठ ।सिरहाको लहान–३, हस्पिटल चौकस्थित फैमली डेन्टल क्लिनिक आज बिहीबार लहान नगर प्रमुख महेश प्रसाद चौधरीको उद्घाटनसँगै सञ्चालनमा आएको छ। मेयर चौधरीले क्लिनिकले गुणस्तरीय सेवा दिई बिरामीको मन जित्ने विश्वास व्यक्त गरे।

सञ्चालक डा. मो. अफ्रोजले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट स्नातक गरेपछि आफ्नो गाउँठाउँमै सेवा दिन थालेका हुन्। पहिलो महिनाका लागि दाँत, मुख तथा गिजा जाँचमा २०–३०% छुट उपलब्ध गराइएको छ।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा पत्रकार महासङ्घ सिराहा शाखाका सभापति मनोज बनैता, नेत्र दैनिकका सञ्चालक पत्रकार महेश सिंह सहित विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

चाडपर्वमा किनमेलको भीड: लहान बजारमा व्यापारीहरूको खुशी

चाडपर्वमा किनमेलको भीड: लहान बजारमा व्यापारीहरूको खुशी

चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमान बिक्री गर्दै

चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमान बिक्री गर्दै

नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा मनाए कल्चरल प्रोग्राम

नशा ईन्टरनेशनल ईन्स्टिच्युटले बृहत रूपमा मनाए कल्चरल प्रोग्राम

जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न

जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न

ड्राइगन खेतीबाट आत्मनिर्भर बन्दै हमाल

ड्राइगन खेतीबाट आत्मनिर्भर बन्दै हमाल

सिरहाको लहानमा ११२ औं नारी दिवस सम्पन्न

सिरहाको लहानमा ११२ औं नारी दिवस सम्पन्न

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.