गौतमबुद्ध विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिने : गृहमन्त्री खाण
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्। रुपन्देही क्षेत्र–३...

















