Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मिस्टर एण्ड मिस सिद्धार्थनगर (२०२२) को तालिम शनिबारदेखि होटल पाउवामा हुँदै

मिस्टर एण्ड मिस सिद्धार्थनगर (२०२२) को तालिम शनिबारदेखि होटल पाउवामा हुँदै

रुपन्देही । रोयल क्राउन इवेंट्स एण्ड क्रिएशन्सले आयोजना गरेको प्रदेश स्तरको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस सिद्धार्थ नगर २०२२ सिजन १ को दोश्रो अडिसन बुधबार भैरहवास्थित होटल पाउवामा सम्पन्न गरिएको थियो ।

सो प्रतियोगितामा परासी, खैरहनी, भैरहवा र कपिलबस्तुबाट अनलाइन र ओफलाइन गरी १५ भन्दा बढी मिस्टर र मिस विधाका मोडलहरूले र्‍याम्प वाक गरेर छनोटका लागि आफ्नो दाबी प्रस्तुत गरेका थिए । रोयल क्राउन इवेंट्स एण्ड क्रिएशनको सीईओ नारायण प्रताप चौहान र असिस्टेंट कोरिग्राफर सागर केसीले प्रतियोगिताको पहिलो सिजन भएको बताए ।

ADVERTISEMENT

यस अडिसनमा लुम्बिनी प्रदेशका मोडलहरू सहभागी हुन भैरहवा पुगेका थिए । सबै मोडलहरूले पहिले पश्चिमी थिममा र्‍याम्प वाक गरे र त्यसपछि गायन, नृत्य र अन्य गतिविधिहरूद्वारा निर्णायकहरूलाई प्रभाबित गरे । यस अडिसनमा मिस विधाका ७ मोडल र मिस्टर विधाका ८ मोडल सहभागी थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

अडिसनपछि ट्यालेन्ट राउण्ड, पोर्टफोलियो सुट, लुक लन्च, फिटनेस र मोटिभेसनल सेसन हुनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले यस वर्षको कार्तिक अन्त्यमा भव्य कार्यक्रममा आयोजना हुने, इवेंट कोर्डिनेटर सोर्णिमा चौधरीले बताइन । यस अडिसनमा निर्णायक प्यानलमा मिस्टर एण्ड मिस टीन परफेक्ट नवलपरासीका बिजेता मिस्टर अमित यादव, व्यूवर चोइस बीरेंद्र यादव, फर्स्ट रनरप आइशा सिंह, मोस्ट डिसिप्लिन संतोष बनिया, बेस्ट पर्सनालिटी अविनाश गौडले सहभागीहरुको प्रतिभालाई निर्णायकको रूपमा चयन गरेका थिए ।

तसर्थ इच्छुक मोडल मिस्टर एण्ड मिस सिद्धार्थनगर – २०२२ मा वाइल्ड कार्ड प्रवेश लिनुको लागी सम्पर्क नम्बर ९८११९८५१४९ /९८४७४४५७५५ डायल गरी आवेदन दिन सक्ने आयोजक नारायण प्रताप चौहानले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.