Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी-२०२२’ को ग्रैंड फाइनल असारमै हुने

मिस्टर एण्ड मिस टिन परफेक्ट  नवलपरासी-२०२२’ को ग्रैंड फाइनल असारमै हुने

नवलपरासी/ १५ असार ।रॉयल क्राउन इवेंट्स एंड क्रिएशनले शनिबार एक विज्ञप्ती जारी गर्दै मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२’ को ग्रैंड फाइनल कार्यक्रम असार २१ मा गर्न लागेको हो ।

मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी,शुभम गुप्ता,आइशा सिंह, संतोष कुमार बनिया,सामना चौधरी,अमित यादव,सोर्णिमा चौधरी,बीरेंद्र यादव,संजना चौहान,अविनाश गौडले अन्तिम चरण सम्म पुगेका छन् ।

ADVERTISEMENT

मिस्टर एण्ड मिस टिन नवलपरासी-२०२२’ का लागि ग्रैंड फाइनल यहि असार २१ गते मगलवार साझ ०५ बजे देखि परासी स्थित उद्योग वाणिज्य महाङ्घकाको सभाहलमा हुने भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन मिस्टर एण्ड मिस टिज परफेक्ट नवलपरासी-२०२२ एउटा सुनौलो अवसर रहेकोले यस कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका प्रमूख कार्यकारी निर्देशक नारायण प्रताप चाैहानले वताए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक, सांगीतिक सौन्दर्य र लोकलयको मेल

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

माओवादी निकट वाईसीएलको सिरहा अधिवेशनमा रमेश कामत उपाध्यक्ष

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसमा प्रभातफेरी

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

बलिउडकी मोहक नृत्यशिल्पी नोरा फतेही काठमाडौं आउँदै, नेपाली दर्शकको दिल नचाउन जेठ ३ मा हायातमा झरिँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

तराई–मधेसका जिल्लामा रंगीन उत्सव: होली उल्लासपूर्वक मनाइँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.