Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बाचउन महतोको मुख्य भुमिका

उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बाचउन महतोको मुख्य भुमिका

धनुषा। बटेश्वर गाउँपालिका वडा नं. ३ पूर्वमा पर्ने सुकजोर खोलामा निरन्तर आई रहेको बाढीले गरेका कटानको कारण उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीले कटान गरेका छन् । गाउँपालिका बाट कुनै किसिमको उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बाचउन सहयोग नआएका गाउँबासीहरुको आरोप छन् ।

त्यस पछि भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहानको सहयोग र बटेश्वर गाउँपालिका का समाज सेवि युवा नेता एंम वडा नं. ३ को लोसपा पार्टीका वडाध्यक्ष पदका प्रत्याशी राजदेव महतो को सक्रिय सहभागिता एंम हनुमान युवा क्लब सहयोग र वडा नम्बर ३ का युवा प्रवीण कु.महतो र विशेश्वर सिंह सहयोगमा सुकजोर खोला बाढीको कटान बाट बचाउन ७००मिटर बाध निर्माण गराई बाधको दुबै छेउमा ७५० ओटा बास बिरुवा रोपेका छन् ।

यता बटेश्वर गाउँपालिका पटकपटक भन्दा पनि कुनै किसिमको सहयोग नआए पछि युवा नेता महतो आफु जसरी पनि उब्जाउ हुने खेति योग्य जमिनहरु कटानबाट बाचउन जहाँ बाट भएपनि वडा नम्बर ३ बाढीको कटान बाट बचाउ बाध निर्माणमा मुख्य भिमुका रहेको महतोले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहन र बटेश्वर गाउँपालिका वडा न.३ का समाज सेवि युवा नेता राजदेव महतो सहयोगमा खेलमैदान निर्माण ,पोखरी निर्माण गरेका छन् । पोखरी वरिपरि बोट बिरुवा रोपि शिबमन्दिर निर्माण गर्ने समेत योजना रहेको महतोले बताए ।

सुकजोर खोलाको छेउमै पोखरी र खेलमैदान निर्माण हुँदा गाउँबासीहरु खुशी व्यक्त गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.