Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयरमा

धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयरमा

प्रख्यात डाक्टर कुशुम यादवको सेवा शिद्ध लक्ष्मी हेल्थ केयरमा

महेश सिंह सिरहा लहान २० श्रावण – धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा सेवा प्रदान हुने गरेका छन्।लहान ३ अस्पताल चौकमा बिगत १ बर्ष देखि संचालनमा आएका छन्।

ADVERTISEMENT

लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी रोगीहरुको चाप रहने गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

चौबीसै घन्टा फार्मेसी इमेर्जेन्सी र एम्बुलेन्स उपलब्ध,ल्याब सेवा दिनुका संगै नर्मल डेलेभरी,फिजिकल एसल्ट, प्वाईजनिङ्ग,भिडियो ऐक्स-रे,ऐक्स-रे,लगायत सबै किसिमको जाँच विशेषज्ञ डाक्टरहरु द्वारा गरिन्छ। ओ.पि.डी सेवा समेत संचालनमा रहेका छन्।

उक्त हेल्थ केयरमा गुणस्तरीय जाच गरेको भन्दै सेवा लिन उपचार गराउन बिरामीहरुको चाप दिन प्रतिदिन बढदै गएको अवस्था छ्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.