Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुर ।कोशी प्रदेशको भोजपुर जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियानअन्तर्गत ८,४१९ किशोरीलाई खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र १०-१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ।

ADVERTISEMENT

यसका लागि २२५ खोप केन्द्र तोकिएका छन्, जसमा १३५ विद्यालय, ८१ स्वास्थ्य संस्था, र ९ समुदायस्तरीय खोप केन्द्र समावेश छन्। अभियान सञ्चालन गर्न २२५ स्वास्थ्यकर्मी र ४५० स्वयंसेवक परिचालन हुनेछन्।

ADVERTISEMENT
ADVERTISEMENT

स्वास्थ्य प्रमुख राजु श्रेष्ठका अनुसार खोप कार्यक्रम सफल बनाउन पालिकास्तरीय तालिम सञ्चालन भइरहेको छ। खोपले पाठेघरको मुख क्यान्सरबाट बचाउने स्वास्थ्यकर्मीले बताएका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

लहानका स्वास्थ्य समस्याको भरपर्दो समाधान: ओम होमियोप्याथिक क्लिनिक

लहानका स्वास्थ्य समस्याको भरपर्दो समाधान: ओम होमियोप्याथिक क्लिनिक

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.