Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान नगरपालिकामा थालियो बृहत सरसफाई अभियान

लहान नगरपालिकामा थालियो बृहत सरसफाई अभियान

लहान नगरपालिकामा थालियो बृहत सरसफाई अभियान

विनोद मण्डल साउन २१ । सिराहाको लहान नगरपालिका भित्रका बस्तीहरूमा अत्याधिक फोहोर जम्मा भएर नगरको वातावरण दुर्गन्धित बन्दै गएको अवस्थामा बृहत नगर सरसफाई अभियान थालिएको छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमूख आतिथ्यमा आयोजित सरसफाई अभियान अन्तर्गत ” सरसफाइ गरौं , सभ्यताको परिचय देऊ” भन्ने मूल नाराका साथ लहान नगरपालिकाकाे वडा नम्बर – ४ को मुख्य बस्तीबाट अभियानको सुरुवात गरिएको वीरेन्द्र यादबले जनाएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अभियानको सुरुवातमा मेयर चौधरीले समाजका लागि अशल कामको सुरुवात आफैबाट गर्नुपर्ने धारणा राख्दै
स्थानीयबासीको सहयोगमा महिनाको १५ / १५ दिनमा नगरको टोल बस्तीमा सरसफाइ हुनुपर्नेमा जोड दिनुभएको छ ।

नगर सरसफाइमा चौधरीले आफ्नो कार्यकालमा नगरपालिकाबाट सरसफाइ सम्बन्धित जनचेतनामूलक कार्यक्रम सहित कार्यान्वयन गर्न पछि नहट्ने घोषणा गर्नु भएको छ ।

नगर प्रमूख चौधरीले घरबाट निस्केको फोहोरलाई पहिचान गरी ब्यबस्थापन गर्दै उचित ठाउँमा व्यवस्थापनको वातावरणमा आफनो ध्यान केन्द्रित भएको समेत बताउनु भएको छ ।

कार्यक्रम जनप्रिय भएकोले कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव , वडा अध्यक्ष रामनाथ पण्डित लगायत स्थानीयबासी , बुद्धिजीवी , समाजसेवी लगायत , संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको स्थानियलाई उद्दृद गर्दै परीक्षार्थी पत्रकार देब कुमार महतोले जनाएका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.