Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नापी कार्यालय लहान द्वारा गाउँ बल्क जग्गाको लाल पुर्जा वितरण

नापी कार्यालय लहान द्वारा गाउँ बल्क जग्गाको लाल पुर्जा वितरण

गाउँ बलक जग्गाका हजारौं लाल पुर्जा नापी कार्यालय लहान द्वारा वितरण

महेश सिंह सिरहा लहान २४ श्रावण – सिरहाको नापी कार्यालय लहान द्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ बलक जग्गा धनी लालपुर्जा वितरण गरेका छन्।बर्सौ बर्ष देखि लाल पुर्जा बाट बन्चित रहेका गाउँ बलक जग्गा धनीहरुलाई नापी कार्यालय लहानद्वारा वितरण गरिएका छन्।

ADVERTISEMENT

सिरहा लहान नगरपालिका १९ र धनगढीमाई नगरपालिका १ का ३२४ जना र वाडा नम्बर २ का ११९ लगायत वाडाहरुमा वितरण गरिएको कार्यालय प्रमुख संजय कुमार सिंहले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

नापी कार्यालय लहानले ५८ वाटा पुरानो गाबिस हेर्ने गरेका छन्।धनगढीमा वाडा अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा वितरण गरिएको थियो भने वाडा नम्बर २ का अध्यक्ष मोहम्मद हमिद मियाँ, र लहान १९ का अध्यक्ष मोहम्मद करुदिन राईनको नेतृत्व र अध्यक्षता गाउँ बलक प्रमाण पत्र लाल पुर्जा वितरण गरिएको र सरकारी सर रेट अनुसार लाल पुर्जा वाप्त ५५ रुपैयाको रसिद काटेर पुर्जा वितरण गरिएका छन्।

लाल पुर्जा बाट बन्चित रहेका जग्गा धनीहरुले गाउँ बलक पुर्जा आउँदा आफु खुशी रहेको बताए। आफुहरु सहज रूपमा पुर्जा पाउदा नापी कार्यालयका प्रमुख र कार्यालय प्रति अभारी रहेको बताए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.