Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न

सिरहा ।धनगढीमाई । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा बाल मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।

सि वि यस ग्लोबलको आर्थिक सहयोग तथा सि एम सि नेपालद्वारा सञ्चालित बाल मानसिक स्वास्थ्य कार्यक्रम सिरहाको लाहान र धनगढीमाई तथा धनुषाको धनौजी गाउँपालिकाको आपसी साझेदारीमा सञ्चालित कार्यक्रम हाे ।

यस संस्थाले समुदायमा रहेका अपाङ्ग बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धनका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अपाङ्ग पुनर्स्थापना केन्द्र लहान र अपाङ्ग भएको व्यक्तिहरूको समिति धनगढीमाईको संयोजकत्वमा बालबालिकाहरुको मानसिक स्वास्थ्य प्रवर्धन , समावेशी पहुंचयुक्त बाल मानसिक स्वास्थ्य सेवाको लागि दुई दिने तालिम अन्तर्गत लहानमा साउन ३१ गते र भदौ १ गते लहानको पशुपति आदर्श मावि सभा हलमा र भदौ २ र ३ गते धनगढीमाईको बुद्ध महिला बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा अपाङ्गता भनेको के हो ? यसबारे के बुझाई छ ? मानसिक स्वास्थ्यभित्र बालबालिकाको मानसिक स्वास्थ्य ,तनाव ,तनाव ब्यबस्थापन ,चिन्ता ,लागूपदार्थ सेवन, छारे रोग ,आत्म हत्या लगायतका विषयमा अपाङ्ग व्यक्तिहरूलाई तालिम दिइएको थियो ।

तालिममा अपाङ्गता भनेको के हाे ? बालबालिकाको असामान्य ब्यबहार कसरी पहिचान गर्ने ? उक्त समस्याको व्यवस्थापनको लागि कहा रेफर गर्ने ? लगायत बालबालिकासम्बन्धित मित्रवत ब्यबहार गर्ने गराउने र सामाजिक ब्यबहारमा बालबालिका प्रति सकारात्मक ब्यबहार निर्माण प्रति तालिम केन्द्रित भएको परियोजना संयोजक तथा सञ्चालक अनिरुद्ध मुखियाले जानकारी दिनुभयो ।

तालिममा लहानमा करिब २८ सहभागी भएको थियो भने धनगढीमाईका करिब ३४ अपाङ्ग व्यक्तिहरूको सहभागितामा आयोजित तालिममा प्रशिक्षण दिने काम सहजकर्ता रामलाल श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

लहानमा आयुर्वेदिक विधिबाट जटिल रोगहरूको सफल उपचार

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

आम जनतालाई  स्वास्थय सेवा लिन अस्पताललाई समाजसेवी यादवद्वारा १० कठ्ठा जग्गा दान

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

माँ लक्ष्मी युवा समाजको सहयोग अभियान: रोग पीडितलाई २०,०५५ रुपैयाँ सहयोग

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

भोजपुरमा ८,४१९ किशोरीलाई एचपिभी खोप लगाइने तयारी

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

काभ्रेपलाञ्चोकमा १६,००० भन्दा बढी किशोरीलाई एचपीभी खोप दिइने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.